एनआरएनए पोर्तुगलद्वारा आज पहिलो दिन ४५ जनालाई राहत वितरण

राजकुमार थापा, लिस्बन । एनआरएनए पोर्तुगलले कोरना भाइरसबाट उत्पन्न संकटबाट समस्यामा परेका पोर्तुगलका नेपालीहरुलाई राहत वितरण शुरु गरेको छ । आज मार्च २९ तारिख पहिलो दिन ४५ जनालाई राहत वितरण गरिएको छ । राहत एनआरएनए पोर्तुगलको कार्यालय लिस्बनबाट वितरण गरिएको थियो । पोर्तुगलमा भर्खरै आएका, रोजगारी नभएका अति समस्या रहेका नेपालीहरुलाई प्राथमिकताको आधारमा राहत वितरण … Continue reading एनआरएनए पोर्तुगलद्वारा आज पहिलो दिन ४५ जनालाई राहत वितरण